११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

राष्ट्र निर्माता पुथ्वीनारायण शाहको सम्झना

२७ पुष २०७२, सोमबार १३:४५

पुस २७, बाँके ।  आज राष्ट्र निर्माता पुथ्वीनारायण शाहको सम्झना गरिंएको छ । शाहको २ सय ९४ औं जन्मोत्सव तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपालगन्जमा पनि विभिन्न कार्यक्रम गरी सम्झना गरिएको छ ।

जन्मोत्सवको अवसरमा नेपाल विद्वत परिषद् बाँकेले राष्ट्र निर्माताको योगदान विषयक विचार गोष्ठी सम्पन्न गरेको छ । गोष्ठिमा बोल्नै बक्ताहरुले पृथ्वीनारायण शाहले नेपाललाइ एकीकरण गरी लगाएको गुनलाइ भुल्नु गलत हुने बताएका छन् । परिषद्का बाँके अध्यक्ष दिपकबहादुर सिंहले कार्यक्रममा शाहको सम्झना तथा राष्ट्र निर्माणमा पु¥याएको योगदानको चर्चा गरिएको जानकारी दिनुभयो ।

त्यस्तै पृथ्वी जयन्तीकै अवसर राप्रपा नेपाल बाँकेले नेपालगन्जको त्रिभुवन चोकमा औपचारिक कार्यक्रम सम्पन्न गरेको प्रचार प्रसार संयोजकश्रीधर सुवेदीले जानकारी दिए । पछिल्ला वर्षहरुदेखि सरकारले दिवसका अवसरमा औपचारिक कार्यक्रम गर्न छाडेपनि जनस्तरबाट पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा विभिन्न कार्यक्रम हुने गरेका छन् । त्स्तै वेलुका दिप प्रज्वलन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा