2026-06-30 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कोहलपुर नगरपालिकाले तेस्रो नगरपरिषद् सम्पन्न

पुस २७, बाँके ।  कोहलपुर नगरपालिकाले तेस्रो नगर परिषद् सम्पन्न गर्दै आ.ब. २०७३÷०७४ को ८ करोड ७० लाखको आय व्यय प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्ष ०७३/०७४ का लागि नेपाल सरकारको अनुदानतर्फ पूँजिगतमा ५ करोड ३० लाख र चालुतर्फ ५० लाखको र आन्तरिकतर्फ ३ करोड को आय सहित जम्मा ८ करोड ७० लाखको आय र सोही रकम बराबरको अनुमानित व्यय कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द पाण्डेले प्रस्तुत गरेको आगामी आ.ब.को नीति तथा कार्यक्रम बजेटमा उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख तथा कार्यकारी अधिकृत पाण्डेबाट नगरपालिकाको तेस्रो नगर परिषद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा आ.ब. ०७३÷०७४ का लागि लक्षित वर्ग महिलातर्फ २८ लाख ५१ हजार रुपैयाँ बजारबरको आयोजना तथा कार्यक्रमहरु सञ्चालन गरिने बताइएको छ । यस्तै बालबालिकाका क्षेत्रमा २८ लाख ५१ हजार, अन्य विपन्न लक्षित वर्गमा ४२ लाख ७६ हजार ५ सय, आर्थिक,सामाजिक, भौतिक पूर्वाधार विकासतर्फ १ करोड ४३ लाख तथा प्रवद्र्वनात्मक आयोजना तथा कार्यक्रम तर्फ ५१ लाख ३१ हजार रुपैया छुट्याइएको छ ।

कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रमका लागि ५ लाख, स्वास्थ्य सम्बन्धी कार्यक्रमका लागि १ लाख, अन्य प्रवद्र्वनात्मक कार्यक्रममा ९ लाख ३१ हजार ५ सय र आन्तक आय (पूँजिगत) तर्फ २ करोड रुपैयाँ बराबरको आयोजना/कार्यक्रम तथा बजेट बाँडफाड प्रस्ताव गरिएको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ