पर्वत । सांसद कल्पना चापागाइले देशमा आमुल परिर्वतन हुदाँ समेत नारीको अस्तित्वको सम्मान र पहुँच माथिल्लो निकायमा पुग्न नसकेको बताएकी छिन् । 

सोमबार कुश्मामा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सांसद कल्पना चापागाइले देशमा आमुल परिर्वतन हुदाँ समेत नारीको अस्तित्वको सम्मान र पहुँच माथिल्लो निकायमा पुग्न नसकेको बताएकी छिन् । 

सोमबार कुश्मामा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार"/>

2026-09-19 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नारीको सम्मान र पहुँच अझै भएको छैन –सांसद कल्पना चापागाई

पर्वत । सांसद कल्पना चापागाइले देशमा आमुल परिर्वतन हुदाँ समेत नारीको अस्तित्वको सम्मान र पहुँच माथिल्लो निकायमा पुग्न नसकेको बताएकी छिन् । 

सोमबार कुश्मामा उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

बडा दशैमा देवीस्वरुपमा दुर्गा, कालीको पूजा अर्चना  हुन्छ, तिहारमा लक्ष्मीमाताको पुजा गरिन्छ तर यर्थाथ र समाजमा नारीलाई अझै पनि समाजले सम्मान गरेको पाइदैन  उनले भनिन् ।

नारीहरुको स्वरुप बनाई दशै तिहारमा पूजा गर्नेहरुले नारीलाई अझै पनि सम्मान दिन नसकेको उनले बताइन् । देशमा यत्रो आमुल परिर्वतन भयो । ५१ प्रतिशत नारीको माथिल्लो निकायमा समेत पहुँच पुग्ने व्यवस्था कायम भयो तर अझै पनि समाजमा महिलाहरु अपमान हुनुपरेको छ उनले भनिन् ।

दशै तिहारमा नारी शक्तिको पूजा गर्नेहरुले नारी जगतलाई अपहेलना गर्छन आखिर किन ? उनले भनिन् । 

महिला विकास र शसक्तिकरणमा जोड दिनुपर्ने आजको आवश्यकता भएको भन्दै उनले अब महिलाहरुको सम्मान गर्न आवश्यक रहेको औलाइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो