२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बिपी चोकमा ट्रकले मोटरसाकललाइ ठक्कर दिदाँ चालक घाइते

२०७२, २७ पुष सोमबार १३:४८

पुस २७, बाँके । नेपालगन्जको बिपी चोकमा ट्रकले मोटरसाकललाइ ठक्कर दिदाँ मोटरसाइकल चालक घाइते भएका छन । नेपालगन्जबाट भन्सारतर्फ जाँदै गरेको ना ४ ख ७१३४ नम्वरको ट्रकले लु २३ प ५१२१ नम्वरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकल चालक नेपालगन्ज–१६ निवासी १८ वर्षीय सद्दाम सिद्धिकी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनालगत्तै विपी चोकमा केहीबेर तनाव उत्पन्न भएको थियो । घाइते सिद्धिकीलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्राथमिक उपचार पश्चात भारतको लखनउ लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा