११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

उप महानगरपालिकालाई पर्यटकीय नगर बनाउछु: अधिकृत भुसाल

२८ फाल्गुन २०७२, शुक्रबार १४:०८

फागुन २८, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुसालले आफ्नो कार्यकाल सम्म नगरलाई पर्यटकीय नगर बनाउन कुनै कसर बाँकि नराख्ने बताउनुभएको छ ।

सरुवा भई आएपछि पत्रकारहरुसंग आज पहिलो पल्ट भेटघाट गर्दै कार्यकारी अधिकृत भुसालले सार्वजनिक जमिनलाई संरक्षण गर्ने, आन्तरिक ,सार्वजनिक शौचालय पुनः निर्माण गर्ने, मर्मत गर्ने, विकास निर्माणको कामलाई प्रभावकारी बनाउने बताउनुभयो ।

नेपालगञ्जको गणेशमान चौक देखि बिपि चौक सम्म पहिलो चरणमा सौर्य बत्ति जडान गर्ने र जनताले महसुस गर्ने गरी आफूले काम थालनी गरेको कार्यकारी अधिकृत भुसालले पत्रकारका माझमा बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप