१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकका एक फरार अभियुक्त पक्राउ

१० आश्विन २०७४, मंगलवार ०३:३९

असोज १०, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबजारबाट प्रहरीले सोमबार ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई पक्राउ गरेको छ । 

विसं २०७३ फागुन २४ गते पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ बस्ने २१ वर्षीय फुर्पा ठिलेन लामालाई मु्क्का प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका सोही स्थानका २२ वर्षीय आकाश लामालाई प्रहरीले पक्राउ गरेको हो । 

घटनापश्चात् फरार रहेका अभियुक्त लामा भारतमा लुकीछिपी बस्दै आएको र दशैँ मनाउन घर आउनेक्रममा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, मेलम्चीको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । 

घटनापश्चात् घाइते फुर्पाको टाउकामा २२ वटाभन्दा बढी टाँका लगाइएको थियो । गत सात महिनादेखि फरार रहेका लामालाई थप अनुसन्धान गरी दशैँ बिदामा अदालत बन्द भएकाले अदालत खुलेपछि म्याद थप गरिने प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड