१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कपास कारखाना आगो लाग्यो, झण्डै एक करोड बराबरको क्षति

६ चैत्र २०७२, शनिबार ०५:५२

चैत ६, बाँके । नेपालगञ्जको पुरैनाचोकमा कपास कारखाना आगो लाग्दा झण्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।आज बिहान नेपालगञ्ज उपमहानगरपालिका–२७ मा रहेको पञ्कज कुमार बैश्यको कपास कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

डिएसपी भीमकिरण बोगटीका अनुसार बिहान ४ बजेदेखि लागेको आगो भण्डै साढे ४ घण्टापछि बिहान ८ बजेर ५० मिनेटमा निभाइएको छ । उपमहानगरपालिकाको एउटा दमकल, सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीसहित स्थानियबासिन्दाले मिलेर आगो निभाएका हुन् ।आगलागीको कारण भने अझै नखुलेको डिएसपी बोगटीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु