२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

तल्कोट गाउँपालिकामा जडियाँको बिगबिगी

१७ आश्विन २०७४, मंगलवार ११:२२

सम्राट सिंह/असोज १७, बझाङ । जिल्लाको तल्कोट गाउँपालिकामा जडियाँको बिगबिगी बढेको छ । 

करिब १ हप्ता अगाडि देखि तल्कोट गाउँपालिकामा जडियाँको संख्या बढेको हो । नवर्निवाचित गाउँपालीकाले जाँड रक्सी नियन्त्रण गर्ने निर्णय गरेको भए पनि जाँड रक्सी पिउने तथा बिक्री गर्नेको संख्या भने दिन प्रतिदिन बढ्दो छ । 

तल्कोट गाउँपालिकाले जाँड रक्सी नियन्त्रण गर्ने निर्णय गरेपछि खुसी भएका तल्कोटबासीहरु यसरी जडियाँहरु सडकमा नै पल्टिरहेको देख्दा तल्कोट गाउँपालिकाले गरेको निर्णय काम नलाग्ने भएको स्थानिय सुनिल शार्कीले बताए । निर्णय त ग¥यो तर कार्यान्वयन गर्न नसक्नु तल्कोट गाउँपालिकाको  कमजोरी भएको उनको भनाइ छ ।  

जन प्रतिनिधि आए अब केहि बिकास हुन्छ भन्ने आशामा रहेका तल्कोटबासीहरु जनप्रतिनिधिहरुले पनि गाउँपालिकाको विकासमा चाँसो नदिएको आरोप लगाएका छन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु