पर्वत । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि नेकपा माओवादी केन्द्र पर्वतले उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले आसन्न चुनावका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागी उम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...


पर्वत । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि नेकपा माओवादी केन्द्र पर्वतले उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले आसन्न चुनावका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागी उम"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यी हुन् माओवादी केन्द पर्वतबाट प्रदेशसभा र प्रतिनिधिसभा उठ्ने उम्मेदवार (नामवली सहित)

१८ आश्विन २०७४, बुधबार ०४:१०



पर्वत । मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि नेकपा माओवादी केन्द्र पर्वतले उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले आसन्न चुनावका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागी उम्मेदवारहरुको नामवली टुंगो लगाएर केन्द्रमा पठाएको छ । 


जिल्ला इन्चार्ज नेत्र अधिकारको अध्यक्षतामा बसेको बैठकले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा पठाएको हो । 


बैठकले प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका लागी नेत्र अधिकारी, प्रतिनिधि सभाका लागी सामानूपातिक तर्फ गुप्त हमाललाई चयन गरेको छ । 


त्यस्तै प्रदेश तर्फ क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवारमा  केशव कुवँर, दिपक आचार्य लाई पार्टीले सिफारिस गरेको छ ।  क्षेत्र नं २ मा भने गोविन्दराज केसी, लक्ष्मण पुरी , ऋषिराम भुषाल नाम सिफारिस भएको छ । 


प्रदेश तर्फकै समानुपातिक तर्फ क्षेत्र नं १ र २ मा मनरुपा शर्मा र प्रदिप थापाको नाम सिफारिस भएको छ । 


नेत्र अधिकारी र मनरुपा शर्मा अघिल्लो निर्वाचनमा क्षेत्र नं १ बा सांसदमा उठेका व्यक्ति समेत हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता