१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा भएका छुट्टाछुट्टै घटनामा एक बालकसहित दुई जनाको मृत्यु

२० आश्विन २०७४, शुक्रबार १०:४७

असोज २०, लहान । सिरहाको कर्जन्हा नगरपालिकास्थित कमला नदीको नहरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

कर्जन्हा नगरपालिका– ५ का रवीन लामाको १० वर्षीय छोरा सम्भोग लामा वाइवाको मृत्यु भएको हो ।

भाई र साथीसँग कमला नदीको नहरमा पौडी खेल्ने क्रममा सिकिस्त भएका सम्भोगको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यसैगरी, पानी तान्ने मोटरमा करेन्ट लागेर शुक्रबार बिहान सिरहाको बरियारपट्टी गाउँपालिकामा एकजनाको मृत्यु भएको छ ।

बरियारपट्टी गाउँपालिका– ५ गोविन्दपुरका ५० वर्षीय मुनेश्वर रामको मृत्यु भएको हो । आफ्नै खेतमा मोटरबाट पानी तानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर रामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन