२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

राहत शिक्षकले बुझाए ज्ञापन पत्र

२०७२, ७ चैत्र आईतवार ०६:१५

प्रकाश धौलाकोटी, चैत ७, तेह्रथुम । जिल्लाका राहत शिक्षकहरुले हालै खुलेको माध्यमिक तहको शिक्षकको विज्ञापनमा उमेरको हदबन्दी नलगाई प्रतिष्पर्धामा भाग लिन पाउनुपर्ने माग गरेका छन् ।

आइतबार जिल्ला शिक्षा कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउदै उनीहरुले राहत शिक्षकहरुलाई पनि पोशाक भत्ता तथा दुर्गम क्षेत्रमा कार्यरतलाई दुर्गम भत्ताको समेत व्यवस्था गर्न माग गरेका हुन् ।

उनीहरुले सबै राहत दरबन्दीलाई सामान्य दरबन्दीमा रुपान्तरण गरी प्रक्रिया पुर्याएर स्थायी गर्न समेत ज्ञापन पत्र मार्फत माग गरिएको राहत शिक्षक संघर्ष समितिका जिल्ला अध्यक्ष रामकृष्ण निरौलाले बताए ।

जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुलीले ज्ञापन पत्र बुझ्दै सो ज्ञापन पत्र तत्कालै शिक्षा मन्त्रालय पठाउने र आफुले सक्नेसम्म राहत शिक्षकहरुको हितमा पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन