१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महाकाली अञ्चल अस्पताल फेरी तनाव ग्रस्त

२२ आश्विन २०७४, आईतवार ०६:४७

भास्कर के.सी./असोज २२, कञ्चनपुर । शनिबार बेलुका ७ बजे डेलेभरी गराउनको लागि सरस्वती विष्ट भि.न.पा.–१ बाराकुण्डाकी महिलालाई अस्पताल लाएको अस्पताल पु¥याउने बेला सम्म आमा र बच्चा दुवै स्वास्थ्य रहेको र राती १:३० बजे बच्चालाई मृत घोषणा गरेपछि अस्पताल तनाव ग्रस्त भएको छ ।


बेलुका सकुशल अस्पताल पु¥याएको अस्पताल पु¥याउदा सम्म आमा र बच्चा दुवै ठिकै भएको, राति डेलीभरी गराउदा बच्चाको टाउको अड्के पछि महिलालाई जोर गर्न लगाएको र त्यसरी पनि बच्चा बाहिर आउन नसके पछि भ्याकुम लगाएर तानेको त्यसबेला सम्म बच्चाले पेट भित्रै दिसा खाएर दिसा फोक्सोमा गएर मृत्यु भएको त्यस पछि डाक्टर सत्य प्रकाश कोइरालाले घरको परिवारजनलाई खबर गरेपछि परिवारजनले राति नै फोन गरि मान्छे बोलाएर  हातपात गरेको हातपात गर्ने क्रममा प्रहरी जवान प्रताप सिंह भण्डारीको टाउकोमा कुर्सीले लागि चार टाकाँ लागि सिटि स्केनको लागि भारत रिफर गरिएको महाकाली अञ्चल अस्पतालका अध्यक्ष अशोक पाण्डेयले बताउनु भयो । 

 कुनै पनि घटना घटेमा आफुलाई चित्त नबुझे त्यसको छानविन गर्ने निकायमा गई त्यसको छनविन गरी अपराधीलाई सजाय दिलाउनु पर्ने अवस्थामा यसरी एकाएक आक्रमण गरिएको विरोधमा आज देखि अञ्चल अस्पतालमा ईमेरजेन्सी वाहेक सबै कार्य ठप्प पारिएको छ । अपराधीलाई कारवाही हुनु पर्ने र सुरक्षाको ग्यारेन्टी नभए सम्म कार्य गर्न नसकिने भन्दै सबै कार्य ठप्प पारिएको छ ।

आइसयु चलाउने र काठमाण्डौं बाट चार जना डाक्टर आउने तयारी भै रहेको बेला यस्तो घटना हुदाँ अस्पताल र यहाँका जनतालाई निकै प्रभाव पर्ने अध्यक्ष पाण्डेयले बताउनु भयो ।

घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रकाउ गरी प्रहरीले कारवाहि अगाडि बढाएको छ भने उक्त परिवारजन भने अस्पतालको लापरवाहीले बच्चाको मृत्यु भएको बेलुका राम्रै संग ल्याएको आमा बच्चा दुवै ठिक छन् भनेर अस्पालले नै भनेको अवस्थामा कसरी बच्चाको मृत्यु भयो कुनै अप्ठयारो भएको भए हामीलाई भनेको भए हामी अर्को अस्पतालमा लैजानथ्यौं राति कुनै पनि डक्टरले नहेरेको र सिक्ने स्टाफ नर्सले हेरेको त्यसकारण मृत्यु भएको मृत्यु पश्चात डाक्टर कोइराला आएर हरेको मृत्यक बच्चाका परिवारले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन