2026-09-21 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

कम्बोडियाले बुधबार थाई सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर बम खसाल्न लडाकू जेटहरू प्रयोग गरेको बताएको छ भने थाई सेनाले जवाफमा तैनाथ क्लस्टर बमहरू विशेष गरी सैन्य केन्द्रहरूमा लक्षित गरी खसालेको जनाएको छ ।

थाई सेनाले बटामबाङ प्रान्तको नागरिकको आवासिय क्षेत्रमा चारवटा बम खसाल्न लडाकू जेटहरू प्रयोग गरेको कम्बोडियाको रक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यसै बिच “कम्बोडियन माइन एक्सन एन्ड भिक्टिम असिस्टेन्स अथोरिटी” ले मङ्गलबार थाइल्यान्डले नागरिक क्षेत्रमा वा नजिकै क्लस्टर हतियार र विषाक्त ग्यास प्रयोग गरेको रिपोर्टमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।

रोयल थाई आर्मीका प्रवक्ता विन्थाई सुवारीले बुधबार कम्बोडियाले दावी गरेको क्लस्टर बमहरू सैन्य लक्ष्यहरू विरुद्ध प्रयोग गरिएको बताउदै यसले नागरिकहरूलाई कुनै हानि नपुर्याउने बताउनु भएको छ ।

विन्थाईले क्लस्टर सम्बन्धी कन्भेन्सनले पक्षहरूलाई त्यस्ता हतियारहरू प्रयोग गर्न, उत्पादन गर्न वा भण्डारण गर्न निषेध गर्दछ, तर थाइल्यान्ड र न त कम्बोडिया कन्भेन्सनको पक्ष राष्ट्रहरु नभएकाले उनीहरुलाई यो बाध्यकारी छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो