पर्वत । जिल्ला प्रहरी कार्यलय पर्वतले दण्ड जरिवानामा रहेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गरी कारागर चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईको सहयोगमा पक्राउ भएका अभियुत्तलाई आवश्यक कारवाहिको लागी जिल्ला अदातल तथा जिल्ला प्रशासन क"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्ला प्रहरी कार्यलय पर्वतले दण्ड जरिवानामा रहेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गरी कारागर चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईको सहयोगमा पक्राउ भएका अभियुत्तलाई आवश्यक कारवाहिको लागी जिल्ला अदातल तथा जिल्ला प्रशासन क"/>
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत प्रहरीले फरार अपराधि पक्राउ गर्यो

२०७४, २३ आश्विन सोमबार ०४:२९

पर्वत । जिल्ला प्रहरी कार्यलय पर्वतले दण्ड जरिवानामा रहेका अभियुक्तलाई जिल्ला अदालतमा पेश गरी कारागर चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईको सहयोगमा पक्राउ भएका अभियुत्तलाई आवश्यक कारवाहिको लागी जिल्ला अदातल तथा जिल्ला प्रशासन कार्यालय पर्वतमा बुझाईएको हो ।


पर्वत कुनपा १ का बल बाहदुर अधिकारी दिपेन्द्र अधिकारीर प्रकाश अधिकारी केही सार्वाजनिक अपराधमा परेकामा असोज ४ गते पक्राउ परेका हनु भने कर्तव्य ज्यानमा परेका फरारा कुनपा ९ का अर्जुन वैरागी यही असोज १८ गते , जलजला गापा ५ का सुरेस किसान हातहतियार खरखजाना पक्राउ मुद्धामा परेकोमा असोज २० गते वुझाईएको हो ।


जलजला गापा ५ का प्रेम व फकामी कर्तव्य ज्यानमा पक्राउ परेका थिए उनी पनि सोही दिन बुझाईएका छन । पर्वत कुनपा ७ का कृष्ण नन्द शर्मा जि केही सार्वाजनिक अपराधमा पक्राउ परेकोमा असोज २० गते अदालतमा वुझाईएका छन । पर्वत जलजला ७ का ऋषिराम आचार्य बिना ईजाजत सालको रुख काटेका आरोपमा थुनामा परेकोमा आज र कुनपा ९ का अनिल जोशी केही सार्वाजनिक अपराधमा परेकोमा आजनै अदालतमा बुझाईएका छन ।


यस्तै कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त अर्जुन बैरागी सम्वन्धमा पर्वत जिल्ला साविक कटुवा चौपारी वडा न ४ को हाल कुश्मा नगरपालिका वडा न १ वस्ने वर्ष ३३ का बैरागी जन्म कैद ठहरी भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली