१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प

१२ पुष २०८२, शनिबार ११:४७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्यम पोलिटिको सँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले शान्ति प्रक्रियासँग सम्बन्धित निर्णयहरूमा अमेरिकाको स्वीकृतिको महत्वपूर्ण भूमिका रहने संकेत दिनुभएको छ ।

यो अभिव्यक्ति रूस–युक्रेनबीच करिब चार वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले प्रस्तावित शान्ति योजनाबारे छलफल गर्न फ्लोरिडामा हुने ट्रम्प–जेलेन्स्की भेटघाटभन्दा दुई दिन अघि आएको हो । उक्त भेटमा दुवै नेताबीच नयाँ २० बुँदे शान्ति योजनाको प्रारूपमाथि विचार–विमर्श हुने अपेक्षा गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार प्रस्तावित योजनामा असैनिक क्षेत्रको स्थापना, जापोरिज्झिया आणविक ऊर्जा केन्द्रको व्यवस्थापन, डोनबास क्षेत्रको प्रशासनिक नियन्त्रण तथा द्वन्द्व समाप्तिपछि युक्रेनका लागि अमेरिकी सुरक्षा प्रत्याभूति जस्ता विषयहरू समावेश छन् । यी विषयहरूलाई कूटनीतिक सहमतिको माध्यमबाट अगाडि बढाउने प्रयास गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’