2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

लामो समय पछि दुई माओवादी बिच कार्यगत एकता

दान बहादुर बुढा/ माघ २१, मुगु ।  पाटी विभाजन भएको लामो्र समय पछि एकिकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच विहिबार कार्यगत एकता भएको छ ।

विहिबार सदरमुकाम गमगढीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलन गरि विहिबार देखि दुई पाटी बिच कार्यगत एकता भएको र यो नै पाटी एकिकरणको प्रारम्भिक सुरुवात भएको नेकपा क्रान्तिकारी माओवादीका जिल्ला संयोजक विर्खबहादुर थापाले जानकारी दिए । विभिन्न चरणको छलफल र बहस पछि विहिबार विहान दुवै पाटीको संयुक्त बैठकले आगामी फागुन एक गते जनयुद्धको २१ औ वार्षिक उत्सव संयुक्त रुपमा मनाउने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

जिल्ला स्तरमा कार्यकर्ता तहबाट पाटी एकिकरण र कार्यगत एकताका लागि निकै दवाव आएको र विस्तारै छुटिएर अलग भएका माओवादी पाटीसंग कार्यगत एकता तथा पाटी एकिकरणका लागि आवश्यक बहस अगाढी बढाउने एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष अजबहादुर शाहीले बताए । जिल्ला तहबाट माओवादी पाटी बिच कार्यगत एकतासंगै पाटी एकिकरणका लागि केन्द्रिय समितिलाई सन्देश प्रवाह गरिने उनले बताए ।

कार्यगत एकता पछि तिब्बतसंग जोडने गमगढी नाक्चेलाग्ना सडक निर्माण कार्यलाई तिब्रता दिन गमगढी नाक्चेलाग्ना सडक संघ्रर्ष समिति गठन गर्ने , जिल्लामा रहेको व्याप्त भ्रष्ट्राचार ,अनियमितता, विकृति र विसंगतीका विरुद्धमा सशक्त आवाज उठाउन कार्यगत एकताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य मंगलबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो