2026-09-19 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

मानब अधिकार निगरानी समुह समैजीद्धारा शुभकामना अदाप्रदान

ललित बोहरा/असोज २५, डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा १ मानब अधिकार निगरानी समुह समैजीले शुभकामना अदाप्रदान तथा मानब अधिकारको अबस्था बिषयक एक दिने कार्यक्रम सम्पन्न गरेको छ । 

आज अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकको आयोजना तथा मानब अधिकार निगरानी समुह समैजीको सहकार्यमा आउदै गरेको महान पर्व तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान गरिएको हो ।

कार्यक्रममा तिहारको समयमा हुने जाड रक्सी र जुवा तासबाट हुने अपराधीक घटनाका बिषयमा सबैले सचेत हुनु पर्नेमा केन्द्रीत रहेको थियो । साथ मानब अधिकारसंग सम्बन्धीत अन्य क्रियाकपालहरुको बारेमा समेत बिशेष छलफल ईन्सेक जिल्ला संयोजक कैलाश पनेरुले जानकारी दिए ।

मदिरा निषेधीत वडा भएपनी मदिरा स्थानीयको असहयोगका कारण मदिरा निषेधीत नभएको वडाध्यक्ष दत्ती सिंह भण्डारीले बताएका छन् । कार्यक्रममा सहभागीहरुले जुवा तास नियन्त्रण गर्ने अस्थायी प्रहरी पोष्ट भएपनी स्थापना गर्नु पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई