2026-09-08 12:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिल्लामा पहिलोडिजिटल प्राबिधिको सूचना पार्टी संचालन

फागुन १८, मुगु । जिल्लामा बिभिन्न सरकारी कार्यालय गैर सरकारी कार्यालय भए पनि जिल्ला बिकास समितिको कर्यालय मुगुले जिल्लामौ पहिले पटक डिजिटल प्राबिधिको सूचना पार्टी संञ्चालनमा ल्याएको छ ।

जिल्ला विकास समितिको कार्यालय भित्र रहेका बिभिन्न गतिबिधि सेवा सुबिधा लगायत सूचनाहरुलाई सहज रुपमा जनता र सरोकार वाला निकायहरुलाई जानकारी गराउने शुशिचित बनाउनकोलागी कार्यायले यो जिल्लामै पहिले डिजिटल प्राबिधि सूचना पार्टी राखेको छ बिभिन्न सूचनाहरुलाई पढ्न तथा हेर्न सजिले हुनु जानकारी जिल्ला बिकास समिति मुगुका कर्णाली रोजगारका ईन्जीनियर श्री बिक्रम शाहीले बताएका छन ।

जिल्ला बिकास समिति मुगुले यो प्राबिधि जडान नहुनु भन्दा पहिले आफ्नो कार्यालय बाट प्रकाशीतहुने गतिबिधि सूचनाहरु सुचना पार्टीमा टाँस गरी सार्वाजनिक गरिने गरेको थियो । बिद्युतिय प्राबिधिको कारण अहीले वेभसाईट र फोसबुक मार्फत पनि सूचना,अन्ने गबिबिधि समेत सार्वजनिक गरने गरेको छ । डिनीटल सूचाना पार्टी सन्चालनकोलागी निल्ला पबकास समिति मुगले १ लाख बराबरको लगानिमा गरेको आईटी ईन्जिनियर सुरेस थापाले बताएका छन ।

डिजीटल प्राबिधिकको सूचना पार्टी कर्णालीको जुम्ला ,हुम्ला,डोल्पा,कालीकोट जिल्लाहरु मध्य मुगुमा राखीएको यो सुचना पार्टीबाट मुगुका जनताहरुले सहज रुपमा जिल्ला बिकास समितिको कार्यालय बाट हरने कामको जानकारी पाँउने छन । यो सुचना पार्टीमा जिल्ला बिकास समिति मुगुको नागरीक वडा पत्र अन्य सुचना ,समय ,मिती र मुगु जिल्लाको मौसम एव्म तापक्रमका बारेमा जानकारी राखने गरेको छ ।

सूचना र संन्चारको जमाना अनुसार मो सेवा सञ्चालनमा ल्याए पनि मुगाली जनता पूर्ण शिक्षीत नभएको हुदा सेवा बाट कतिको फाईदा लिन सक्छन यो बिषय बाँकीनै छ ।मुगाली जनता सूचना होईन स्थानिय निकायबाट हुने कार्याक्रम र योजना डिजीटल हुनु प्रयो भनेर हासे ब्याङ्कय गछन् । सुचना डिजीटल भएपनि काम कारवाही पारदशी र गरीब जनता मुखीहुने गरेका छौनन् । आर्थिक बर्षको दोसा्रे चौमासीक सकिन लाग्दा पनि अझै बिकासी काम शुरु भएका छैनन् मुगुमा जब परे राति तब बुढी ताति भने झै जेठ असार महिना लाग्छ तब जिबिस बाट बितरण हुने योजना राजनीतिक दल नेता कार्यकर्ताको उपस्थिति बढ्न थाले पछि मात्र हुन्छ ।सूचना रसंञ्चारले विश्वले हाम फालीरहेको बेला नेपालको ७५ जिल्ला मध्य बिकट हिमाली जिल्ला मुगु जिबिसले अहीले डिजिटल सूचना पाटीको ब्याबस्था र कम्यूटरको माध्यममा दर्ता र चलानि राख्ने गरेको देखीन्छ ।

स्थानिय बिकास अधिकारी प्रहृलादप्रसाद पूर्णर्सनी भन्छन यो डिजीटल सुचना पार्टीलाई नागरीक वडा पत्रको रुपमा लिस्का छौ । डिजीटल सुचना पाटी पढेलेखेकाले सहज रुपमा सुचना जानकारी पाउने र कार्यालयमा सूचना माग्न चाप कमहुने जसको कारण कार्यालयको सेवा प्रवाहमा सजिले हुनेपनि पुडासैनिले जानकारी दिएका छन ।
भिडीयो सहित छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल