२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा पहिले पटक किबीका बोट बितरण

२०७२, ३० फाल्गुन आईतवार ०२:५६

फागुन ३०, मुगु । जिल्ला कृषि बिकास कार्यालय मुगुले कर्णाली बिशेस कार्याक्रम बाट पहिले पटक किबी नामक फलफूलका बोटाहरु परिक्षेणको लागी बितरण गरीएको छ ।

कर्णाली अञ्चलमा नपाईने किबि फल रामेछाप जिल्ला बाट बेन्ना ल्याएको यो फल जुनसुकै ठाउमा नहुने समुन्द्रय सतह बाट १२ सय देखी माथी १६ सय मिटर सम्म फल्ने यो फल हो । किबी फल रोपेको बर्ष देखी ४ बर्ष पुगेपछि मात्र फल लाग्ने गर्दो छ । जिल्ला कृषि कार्यालय मुगुले अहिले ५ सय पोथी र १ एक सय भाले किबीका बोटा बितरण गरेको छ ।

मुगु जिल्लाको खत्याड भेगको सेरी, हृयाङ्गलु, श्रीकोट, कोछडाडा, गम्था, सुकाढी, गाबिस गमभेगको श्रीनगर काकीबाडा, सोरुकोटको कहीभागलाई लश्रीत गरेर ल्याएको हो यो कार्याक्र । रामेछापमा खरीद प्रति बोटाको रु १सय ३० रुपैया परेको छ भने नेपाल सरकारको निति अनुसार सहुलिएत मा प्रति बोट रु ३० रुपैयाका दरमा कृषकलाई बितरण गरेको बागवाति फाँटका तेज बिक्रम मल्लले बताएका छन ।

बाहाल वाला संबिधान सभा सदस्य मोहोन बानियाँले ब्याबसाय रुपमा आफुले खेती गछु भनेर १ सय किबिका बिरुवा लिएको जिल्ला कृषि बिकास कार्यालय जानकारी दिएको छ । अन्य किसकहरुले योनयाँ फल हो कम मात्रमा लगाउछौ भनेर प्रति किषक २ देखी ५ वटा बिरुवा लगेको बागवाति फाँटका तेज बिक्रम मल्लले बताएका छन ।

स्थानिय बजारमा किबी फलको प्रति केजि रु ६ सय देखी ७ सय सम्म रहेको छ । बिगतका दिनहरुमा जिल्ला कृषि बिकास कार्यालय स्याउ, ओखर, आरु, कागति, सुन्तलाका बोट बिरुवा बितरण गदै आएको थियो । भिडीयो सहित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु