२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मदिरा सेवन गरेको बेला घरको दुई तल्लाबाट खसेर एकको मृत्यू

२०७२, ३० फाल्गुन आईतवार ११:२६

दान बहादुर बुढा/फागुन ३०, मुगु । गय राति गमगढी बजार स्थित नयाँ रोट बजारमा राजु सुनारको घरमा डेरा गरी बसेका बल बहादुर कार्मीले मदिरा सेवन गरी घरको दुई तल्ला बाट खरी औषधी उपचारको लागी जिल्ला अस्पताल ठीनिमा उपचार गरादा गराउदै राति १० बजे तिर मूत्यू भएको छ ।

मूतक कार्मी नेपालगंजा चिसापानि बडानम्बर ६बर्ष ३९ बाँके स्थाई ठेगाना भएका रहेको छ । मूतक कार्मी हाँल गमगढी मुगुमा रोजि राटीको लागी मिस्त्री कामकोलागी मुगु आएका हुन ।

मूतक कार्मीका जेठान नाता प्रने चन्द्र बहादुर सुनारको रोहोबरमा जिल्ला अस्पताल ठीनि मुगुमा पोष्टमाटम गरीएको र मूतकका घर परविारका आफन्त भिलीमात्र मुगु पुग्ने र मूतक लासलाई जिम्मा लिने जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख लेक बहादुर जि.सी ले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ