ताराबहादुर महत । असोज २८, दोलखा । प्रेस कानुन र आचारसंहिता सम्बन्धि तीन दिवसीय पत्रकार आबद्धता तालिम आजबाट चरिकोटमा शुरु भएको छ ।

सुचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ दोलखा शाखाको संयोजनमा संचालित तालिममा विभिन्न संचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असोज २८, दोलखा । प्रेस कानुन र आचारसंहिता सम्बन्धि तीन दिवसीय पत्रकार आबद्धता तालिम आजबाट चरिकोटमा शुरु भएको छ ।

सुचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ दोलखा शाखाको संयोजनमा संचालित तालिममा विभिन्न संचा"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पत्रकार आबद्धता तालिम चरिकोटमा शुरु

२८ आश्विन २०७४, शनिबार १२:११

ताराबहादुर महत । असोज २८, दोलखा । प्रेस कानुन र आचारसंहिता सम्बन्धि तीन दिवसीय पत्रकार आबद्धता तालिम आजबाट चरिकोटमा शुरु भएको छ ।

सुचना विभागको आयोजना र नेपाल पत्रकार महासंघ दोलखा शाखाको संयोजनमा संचालित तालिममा विभिन्न संचार माध्यममा कार्यरत करिब ३० जना पत्रकारहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । 

तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका पुर्व सभापति डाक्टर शुरेस आचार्य र पत्रकार तोया गौतमले गरिरहनुभएको छ । तालिमको उद्घाटन समारोहमा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका पुर्व केन्द्र्रिय सदस्य चिरञ्जीवी मास्के, दोलखा शाखाका पुर्व अध्यक्षहरु राजेन्द्र मानन्धर, उद्धबप्रसाद पोखरेल लगायतले मन्तव्य राख्नुहुँदै अहिलेको पत्रकारिता क्षेत्रलाई धेरै हदसम्म व्यवस्थित गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

तालिम सोमबार सम्म संचालन हुने सुचना विभागका शालिग्राम कोईरालाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन