2026-09-08 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नेपाल नेत्रहीन संघको दशौं केन्द्रीय महाधिवेशन आज हेटौंडामा सम्मपन्न

असोज २८, मकवानपुर | नेपाल नेत्रहीन संघको दशौं केन्द्रीय महाधिवेशन आज हेटौंडामा सम्मपन्न भएको छ । अधिबेशन हिजो र आज दुईदिन भएको हो । अधिबेशनमा ३४ जिल्लाका १ सय १८ जना प्रतिनिधिको सहभागितामा रहेको थियो ।

अधिबेशनले तीन वर्षको लागि रणनीति र कार्यनीति सहित नयाँ केन्द्रीय समिति समेत चयन गरेको छ । अधिबेशनबाट पुन रमेश पोख्रेलकै अध्यक्षतामा १७ सदस्य नया कार्यसमिती चयन गरेको छ । अध्यक्षमा पोख्रेल सहित अन्य १२ जना निर्बिरोध चयन हुनुभएको छ भने अन्य पदका लागी निर्बाचन भएको थियो । निर्बिरोध हुनु हुनेहरुमा बरिष्ट उपाध्यक्ष सुरेश चन्द्र न्यौपाने, महिला उपाध्यक्षमा दाबा शेर्पा, माहासचिबका शिशिर खनाल, कोषध्यक्षमा सुगम भट्टराई, दलित महिला सदस्यमा सिता बराईलि लगाएतका हुनुहुन्छ । त्यस्तै निर्बिरोध निर्बाचित हुनेहरुमा निर्बाचन आयोग संयोजकमा लक्ष्मण प्रसाद ज्ञवाली, महिला सदस्यमा शोभा पौडेल, र भाबुक जंग थापा, हुनु हुन्छ् । त्यसतै लेखा आयाग संयोकमा निरा अधिकारी, तथा सदसयहरुमा शकुन्तला शर्मा र बिजय प्रसाद लामिछाने चयन हुनुभएको निर्बाचन संयोजक अधिबत्ता पुष्क बाहादुर थापाले जनकारी दिनुभयो ।

संघका नबर्निाचित केन्द्रीय अध्यक्ष पोखरेलले दृष्टिबिहीनलाई रोजगारी, गुणस्तरीय शिक्षामा राज्यले समेत पछाडि पारिरहेकोले दृष्टिबिहिनको अधिकार प्रत्याभुती गराउन लागी पर्ने बताउनुभयो । २०६८ सालको जनगणनाको तथ्याङ्कले नेपालमा ९५ हजार जना दृष्टिबिहीन रहेको तथ्याङ्क सार्वजनिक गरे पनि नेपालमा करिब दुई लाख दृष्टिबिहीन रहेको बताउदै अध्यष पोख्रेलले पछिल्लो समय विकसित प्रविधि दृष्टिबिहीन मैत्री नभएको र राज्यले दृष्टिबिहिनलाई हेला गरेको बताउनुभयो । वाहाले दृष्टि बिहिन पनि राज्यकै नागरीक भएता पनि दृष्टिबिहिन प्रति राज्य उदाशिन रहेको गुनासो गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग