Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जेसी निति सम्बन्धि दुई दिने तालिम

२०७४, २९ आश्विन आईतवार १६:१०

असोज २९,  डडेलधुरा | लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) निती सम्बन्धी दुई दिने तालिम डडेल्धुरामा संचालन भएको छ । सेसी नेपालको आर्थिक सहयोग तथा ग्रामिण वातावरण विकास केन्द्र डडेल्धुराद्धारा संचालित सुशासन परियोजनाको  सहजीकरणमा  तालिम संचालन भएको हो ।


तालिममा लैङ्गिक र लैङ्गिकताको आधारमा हुने विभेद, समाजिक समावेसीकरण तथा बहिस्करण  र समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पार्ने सकारात्मक तथा नकारात्मक पक्षको बिषयबस्तुमा केन्द्रित रहेर दुई दिन सम्म अमरगढी नगरपालिका र नवदुर्गा गाँउपालिकाका प्रत्येक वडाबाट एक नागरिक समाजका संस्थालाई तालिममा सहभागी गराएको सुशासन परियोजनाका जिल्ला कार्यक्रम संयोजक मेनका शाहीले जानकारी दिनुभयो । तालिमको उद्धेश्य सहभागीहरुले जैविक लिङ्ग तथा लैङ्गिकताबारे जानकारी पाउने, लैङ्गिक समानता र समताबीच फरक छुट्याउन सक्ने बनाउने, लैङ्गिक समानता तथा समाजिक समाबेशीकरण निती बनाउन सक्ने रहेको सुशासन परियोजनाका जिल्ला कार्यक्रम संयोजक शाहीले बताउनु भयो ।

तालिममा सेसी नेपालका जेसी स्पेसिलिष्ट सुर्यलक्ष्मी बज्राचार्य, सेसी नेपालका सरकार सरोकार विज्ञ विनोद उपाध्याय, सेसी सुशासन परियोजनाका क्षेत्रिय कार्यक्रम संयोजक महेन्द्र शाही, ग्रामीण वातावरण विकास केन्द्र डडेलधुराका अध्यक्ष सिद्धराज भट्ट लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश