चिसाङ शेर्पा | असोज ३०, खोटाङ | खोटाङमा संगित विद्द्यालय स्थापनार्थ तिहार लक्षित गर्दै चन्दा संकलन स्वरुप देउसी खेलिने भएको छ । जनसांस्कृतीक महासंघ नेपाल खोटाङको"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | असोज ३०, खोटाङ | खोटाङमा संगित विद्द्यालय स्थापनार्थ तिहार लक्षित गर्दै चन्दा संकलन स्वरुप देउसी खेलिने भएको छ । जनसांस्कृतीक महासंघ नेपाल खोटाङको"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ‘संगित बिद्यालय स्थापनार्थ’ मंगलवार देखी देउसी खेलिने

२०७४, ३० आश्विन सोमबार ०४:४६

चिसाङ शेर्पा | असोज ३०, खोटाङ | खोटाङमा संगित विद्द्यालय स्थापनार्थ तिहार लक्षित गर्दै चन्दा संकलन स्वरुप देउसी खेलिने भएको छ । जनसांस्कृतीक महासंघ नेपाल खोटाङको आयोजनामा सांस्कृतिक देउसी खेलिने भएको हो ।

महासंघको आईतवार वसेको बैठकले सदरमुकाम दिक्तेल वजारमा असोज ३१ र कात्र्तिक १ गते देउसी खेल्ने निर्णय गरिएको जनसांस्कृतिक महासंघ खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठ जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले भने, ‘जिल्लाका संघसंस्था समाजसेवी राजनीतिक दल, कर्मचारी लगायतलाई सहभागी गराउँने तयारी गरिएको छ । नेपाली सांगितिक क्षेत्रमा खोटाङगे कलाकारहरुले महत्वपुर्ण भुमिका खेल्दै आएपनि खोटाङमा एउटा पनि संगित विद्द्यालय नहुनुले यस क्षेत्रमा लाग्न चाहाने नयाँ प्रतिभाहरु राजधानी नै जानु पर्ने वाध्यतालाई मध्यनजर गरी अभियान थालिएको श्रेष्ठले बताए । 

देउसी कार्यक्रमले चन्दा मात्रै संकलन नभई आपसी मेलमिलाप, भाईचाराको सम्बन्ध समेत प्रगाढ वनाउँने भएकाले देउसी खेल्ने निर्णयमा पुगिएको महासंघको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी