२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण

२०८२, १६ फाल्गुन शनिबार १५:४७

काठमाडौँ | अमेरिका र इजरायलले शनिबार बिहान इरानमाथि संयुक्त आक्रमण गरेपछि मध्यपूर्व तनावग्रस्त बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरानले अबुधाबी यूएई, बहराइन, कतार तथा कुवेतस्थित अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण भएको उल्लेख गरेका छन् ।

इजरायल र अमेरिकी आक्रमणपछि इरानले आक्रमणकारीहरूलाई पछुतो हुने चेतावनी दिएको छ । उता परराष्ट्र मन्त्रालयले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई सकेसम्म घरभित्रै बस्न भनेको छ ।

अलजजिराका अनुसार कतारले मोबाइल उपकरणहरूमा अलर्ट जारी गर्दै सबै बासिन्दाहरूलाई घरमा वा अन्यत्र जहाँ भए पनि सैन्य आधारहरूभन्दा टाढा घरभित्रै बस्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ