Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको बलरामा एकजना युवकको संकास्पद मृत्यु

२०७४, ३० आश्विन सोमबार १५:४१

सरोज यादव | असोज ३०, सर्लाही | सर्लाहीको  बलरामा एकजना युवकको संकास्पद मृत्यु भएको छ । जिल्लाको बलरा नगरपालिका वार्ड नम्बर १० सुदामा गाँउमा सोमबार एकजना पुरुषको शंकास्पद अवस्थामा मृत्यु भएको छ । 

मृतक सुदामाको वर्ष ४० को प्रभु साह रहेको सर्लाही प्रहरीले जनाएको छ । मृतक साहको शव पोस्ट मार्टमका लागि  मलंगवा अस्पताल लगिएको हो । घटना रहस्यमय रहेको हुनाले थप अनुसन्धान भइरहेको जिला प्रहरी कार्यालय सर्लाहीको  एसपि मसाउद आलम खाँले साझासबाल डट कमलाई जानकारी दिएको छ ।

त्यस्तै, करिव एक लाख भन्दा बढीको फटक्का सर्लाही पुलिसले बरामद गरेको छ । सर्लाहीको कबिलसी नगरपालीका वार्ड नम्बर ८ बाट काठमाडौं तर्फ लैजादै गरेको ना ५ ख २७७० नम्बरको यात्रुवाहक बस बाट भारी मात्रामा सोमबार साझमा फटक्का बरामद गरेको प्रहरीले जनाएको छ । बस बाट भारी मात्रामा विभिन्न प्रकारको फटक्का बरामद गरि नियन्त्रणमा लिएको स्रोतको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ