Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा प्रहरीद्वारा सात बोरा पटाका बरामद

२०७४, ३१ आश्विन मंगलवार ०४:१९

सरोज यादव | असोज ३१, सर्लाही |  प्रहरीले सोमबार सर्लाहीका विभिन्न स्थान बाट सात बोरा  विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतको सिमावर्ती बजारहरु बाट लुकाइ छिपाइ नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सो परिमाण को पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

जिल्लाको सदरमुकाम मलंगवा , कविलासी,त्रिभुवननगर र हरकठवा बाट बरामद गरिएको उक्त पटाका नष्ट गर्नको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा मा राखिएको छ । प्रहरी द्वारा हिजो सवारीसाधन को चेकजाँच र गस्ती गर्ने क्रममा पटाकाहरु बरामद गरिए पनि तस्करहरु भने प्रहरीलाई देख्नेबित्तिकै भागेको  जिप्रका मलंगवाले बताएको छ ।

दिपावली तथा छठ पुजाको लागि नेपाल भारत को खुल्ला सिमा नाका भएर प्रहरीको आँखा छली दिनहुँ जसो ठुलो परिमाणमा पटाकाहरु भित्रने गरेको छ ।स्थानीय प्रशासनले यस माथि प्रतिबन्ध लगाएपनि नगर तथा गाउँ घरमा रहेका सानातिना पसलहरुमा पटाकाको बिक्री खुलेआम भइरहेको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ