2026-09-08 06:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा राजन दङ्गाल

असोज ३०, मकवानपुर | मकवानपुरको पुर्वि क्षेत्रमा रहेको निर्वाचन क्षेत्र स्तरको रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सञ्चालक समितीको अध्यक्षमा राजन दङ्गाल चयन हुनुभएको छ ।

आज मंगलबार बसेको सर्वपक्षिय वैठकले बकैया ४ का वडा अध्यक्ष राजन दङ्गाललाई सर्वसम्म्मतीले सञ्चालक समितीको अध्यक्ष चयन गरेको हो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको परिमार्जित एैन तथा गाँउपालिकाको स्वास्थ्य केन्द्र अवस्थित स्थानीय वडाको अध्यक्ष सञ्चालक हुने व्यवस्था भए  सगै आज एक कार्यक्रमका विच दङ्गाललाई अध्यक्ष चयन गरीएको हो । साथै आजको पदस्थापन कार्यक्रमले संरक्षकमा गाँउपालिका अध्यक्ष दामोदर खनाल,तथा सदस्य सचिवमा डाक्टर प्रमार्थ बस्नेत रहेको ८ सदस्यीय सञ्चालक समिती चयन गरीएको हो । दैनिक रुपमा सयौको उपचार सेवा प्रदान गरीरहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई मिनी अस्पतालको रुपमा लिइन्छ ।

अस्पतालमा हाल चालु अवस्थामा २ वटा एम्वुलेन्स समेत सञ्चालनमा छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग