२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

म्यादी प्रहरीमा कोटा भन्दा तेब्बर आवेदन, छनौटमा हम्मेहम्मे

२०७४, २ कार्तिक बिहीबार ०५:४७

कात्तिक २, कञ्चनपुर | मंसिरमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कोटा भन्दा तेब्बर आवेदन परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरी भर्नाका लागि आवश्यकता भन्दा तेब्बर बढि दरखास्त परेका हुन् । म्यादी प्रहरी भर्नाका लागि कञ्चनपुर प्रहरीले आब्हान गरेको दरखास्तको समयममा झण्डै ५ हजार नजिक आवेदन परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर सेठीले ४ हजार ८ सय ९ आवेदन परेको बताए । उनका अनुसार एक हजार ५१ महिला र ३ हजार ८सय ३ पुरुषले दरखास्त दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई १ हजार ४सय ७२ मात्रै म्यादी भर्नाका लागि कोटा दिएको छ । कोटा भन्दा तेब्बर बढि युवा÷युवतीले दरखास्त दिएका छन् । 

पुर्व प्रहरी, नेपाली सेना, म्यादी प्रहरी, नयाँ युवा युवतीले समेत दरखास्त दिएको उनले बताए । हिलेका निर्वाचनमा म्यादी प्रहरीमा बुढापाखा र सेवानिवृतले मात्रै म्यादी प्रहरीमा भर्नाका लागिआब्हान गथे । 

भने आजभोली युवायुवतीको समेत म्यादी प्रहरी आकर्षणको केन्द्र बनेको छ । सुरक्षा निकायमा भर्ना हुन नसेका युवा, ग्रामीण भेगका युवा र महिलाको समेत अहिले म्यादी प्रहरीमा आउने गर्दछन् । म्यादी प्रहरी भर्नाका लागि अहिले आवेदनकर्ता शक्ति केन्द्रमा धाउने गर्दैछन् । पावर बिना म्यादी प्रहरी भर्ना हुन नसक्दा उनीहरु शक्ति केन्द्र धाउन लागेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण