2026-08-27 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा कांग्रेसमा भाँडभैलो,प्रभावशाली नेताहरुले पार्टी छाडे

पूर्णप्रसाद न्याैपाने,कात्तिक ३, ओखलढुंगा । ओखलढुंगा कांग्रेसमा भाँडभैलो मच्चिएको छ । पार्टी केन्द्रको निर्णय प्रति असन्तुष्टि जनाउँदै जिल्लाका प्रभावशाली नेताहरुले भाँडभैलो मच्चाएका हुन् । आगामी मंसिरमा हुने निर्वाचनमा ओखलढुंगा क्षेत्र नं. २ अर्थात् (ख) मा क्षेत्र नं. १ का व्यक्तिलाई उमेद्वार बनाएको भन्दै जिल्लाका प्रभावशाली नेताहरुले असन्तुष्टि जनाएका हुन् । नेपाली कांग्रेस केन्द्रले जिल्ला सभापति समेत रहेका क्षेत्र नं. १ का प्रदिप सुनुवारलाई क्षेत्र नं. २ को उमेद्वार बनाउने निर्णय गरेको भन्दै उक्त निर्णय सच्चाउन त्यस क्षेत्रका नेताहरुले माग गरेका छन् । 

आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट नेताहरुले सामुहिक राजिनामाको घोषणा समेत गरेका छन् । बाम एकता पछिकोे चुनौतीपूर्ण चुनावमा अर्को क्षेत्रको व्यक्ति उठाएर पार्टी केन्द्रले ओखलढुंगा क्षेत्र नं.२ का नेता र मतदाताको मान मर्दन गरेकाले आजैका मितिबाट कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी गराउँदै राजिनामाको घोषणा गरिएको एक नेताले बताए । 

ककस्ले छाडे कांग्रेस ? हेर्नुहोस् असन्तुष्ट नेताहरुले पार्टी सभापतिलाई लेखेको पत्र  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’