चिसाङ शेर्पा | कात्तिक ४, खोटाङ | ‘तिहार कहिले आउँछ, दशै सकिएपछि औलामा गणना गर्न शुरु गरिन्थ्यो । लक्ष्मीपुजाको भोलिपल्ट साँझमा देउसी खेल्नलाई सबै मिलेर राँको (व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | कात्तिक ४, खोटाङ | ‘तिहार कहिले आउँछ, दशै सकिएपछि औलामा गणना गर्न शुरु गरिन्थ्यो । लक्ष्मीपुजाको भोलिपल्ट साँझमा देउसी खेल्नलाई सबै मिलेर राँको (व"/>
2026-08-27 07:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘टर्चलाईट हुँदैनथ्यो, राँको-अगुल्ठो हल्लाएर देउसी खेल्नु पर्थ्यो’

चिसाङ शेर्पा | कात्तिक ४, खोटाङ | ‘तिहार कहिले आउँछ, दशै सकिएपछि औलामा गणना गर्न शुरु गरिन्थ्यो । लक्ष्मीपुजाको भोलिपल्ट साँझमा देउसी खेल्नलाई सबै मिलेर राँको (वाँसको साना कप्टेरो) लगभग दिनभरी बनाउँने गरिन्थ्यो अनि, राती वालेर गाउँभरी डुल्ने चलन थियो ।’ नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईले तिहार अनुभव सुनाए ।

हलेसी तुवाचुङ नगरपालिका च्यस्मिटारका पत्रकार राईले वाल्यकालमा साँझदेखी विहानसम्म देउसी खेलेको विगत बताउनुभयो । त्यो वेला अहिलेको जस्तो टर्चलाईट हुंदैन थियो । राँको, अगुल्ठो हल्लाएर देउसी खेल्नु पथ्र्यो ।’ 

देउसीको माध्यमवाट संकलित रकमले धेरै सामाजिक कार्य गरिएको अध्यक्ष राईले बताए । अहिले गाउँगाउँमा विधुत विस्तार भएको छ । पहिलेको तुलनामा लक्ष्मीपुजा तथा भैलो, देउसी खेल्न अहिले धेरै सहज छ ।  

च्यास्मिटारमा कान्छी वहिनी जमुना राईको हातवाट भाईटिका लगाउँने निर्णयमा पुगेका राईले, चेलीमाईती विचको अर्थ भावनात्मक तथा भौतिकरुपमा तिहारमा छर्लङ्ग हुने बताए । 

उज्यालोका पर्व तिहारमा टाढा–टाढा देखी मानिसहरुको जमघट हुने भएकोले गाउँघर  धेरै रमाईलो लाग्ने राईको भनाई छ । सेलरोटी, वंगुरको फ्राई मासु तिहारको अत्याधिक मन पर्ने परिकार भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’