चिसाङ शेर्पा | कात्तिक ९, खोटाङ | नेपाल प्रेस युनियन शाखा खोटाङले निर्वाचन रिपोर्टिङ निष्पक्ष, स्वतन्त्र तथा प्रभावकारी ढंगले सम्प्रेषण गर्ने प्रतिवद्धता ज"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | कात्तिक ९, खोटाङ | नेपाल प्रेस युनियन शाखा खोटाङले निर्वाचन रिपोर्टिङ निष्पक्ष, स्वतन्त्र तथा प्रभावकारी ढंगले सम्प्रेषण गर्ने प्रतिवद्धता ज"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रेस युनियन खोटाङले प्रतिनिधि, प्रदेशसभा चुनावको निष्पक्ष रिपोर्टिङ गर्ने

२०७४, ९ कार्तिक बिहीबार ०२:३३


चिसाङ शेर्पा | कात्तिक ९, खोटाङ | नेपाल प्रेस युनियन शाखा खोटाङले निर्वाचन रिपोर्टिङ निष्पक्ष, स्वतन्त्र तथा प्रभावकारी ढंगले सम्प्रेषण गर्ने प्रतिवद्धता जनाएका छन् । 

बुधवार सदरमुकाम दिक्तेलस्थित हलेसी एफएमको कार्यालयमा वसेको युनियनको वैठकले आगामी मंसिर १० गते ३२ जिल्ला अन्तरगत खोटाङमा हुने आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको रिपोर्टिङ निष्पक्ष गर्ने बताएको छ । 

युनियनका अध्यक्ष दिलिप खत्रीको अध्यक्षतामा वसेको वैठकले स्थानिय चुनावमा भौगोलिक विकटता, सञ्चारका साधन टेलिफोनको असुविधाले भोग्नुपरेको समस्यालाई समिक्षा गर्दै यसपटकको चुनावमा निर्वाचन कार्यालयका कर्मचारी, मतदान केन्द्र प्रमुख तथा विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीको सहायतावाट पलपलमा सत्यतथ्य सुचना प्रवाह गर्ने निर्णय गरेको छ । 

‘प्रेस स्वतन्त्रता सेनानी’ तथा खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यले युनियनका पदाधिकारी तथा युनियन आवद्ध सदस्यहरुलाई कुनै राजनीतिक पार्टी, राजनीतिक व्यक्तिप्रति आग्रह तथा पुर्वाग्रह रहेर चुनावी गतिविधि सम्प्रेषण नगर्न समेत भनेको छ ।

खोटाङसहित ३२ जिल्लामा मंसिर १० गते निर्वाचन समापन भए पनि भोट मंसिर २१ गतेको दोस्रो चरणको चुनाव सकिएपछि मात्रै भोटिङ गणना हुने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित