2026-09-19 08:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा जीप दुर्घटना हुँदा १० जना घाइते

सम्राट सिंह/कात्तिक ९, बझाङ । सदरमुकाम चैनपुरबाट बागथला जाँदै गरेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन । 

आज से १ ज ८६१ नम्बरको जीप केदारस्युँ गाउँपालिका १ मा दुर्घटना हुँदा १० जना घाइते भएका हुन । केदारस्युँ गाउँपालिका १ का पशुपति मल्ल,  ईश्वर मल्ल, परान्चु मल्ल, कटक नेपाली, जमुना बोहरा, बम बहादुर बोहरा एवं केदारस्युँ गाउँपालिका २ का कुमार ओखेडा यसैगरी जनपा ११ घर भएका ईश्वरनाथ जोशी, काठमाडौ घर भएका रामसरण थापा र गुल्मी घर भएका गंगा सिरीष घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

घाइते भएका ७ जनालाइ उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने सामान्य घाइते भएका ३ जनाको  जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई