2026-09-20 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एकिकृत अखिल नेपाल शिक्षक संगठनको बैठक सम्पन्न

कार्तिक ९, कञ्चनपुर | एकिकृत अखिल नेपाल शिक्षक संगठनको विहिबार बसेको बैठकले महत्वपुर्ण निर्णय पास गरेको छ । जस्मा पहिलो निर्णय आफ्नो शिक्षक संगठनको केन्द्रिय सर्कुलर अनुसार मिति यहि मंसिर ९ गते सम्म गा.वि.स. र नगरपालिका सम्मेलन सम्पन्न गर्ने साथै त्यसको लागि इन्चार्जहरु तोकने निर्णय गरेको छ त्यसै गरी दोस्रो निर्णय अनुसार  १– भी.न.पा मा कार्तिक ११ गते बैजनाथ मा.वि.मा दिउसको १२ बजे २– वेदकोट न.पा.मा कार्तिक १८ साना किसान हलमा दिउसो १ बजे ३–शुक्लाफाँटा न.पा.मा कार्तिक १८ कृष्ण मा.वि. झलारी २ बजे ४–कृष्णपुर न.पा.मा कार्तिक २५ गते सामुदायिक समन्वय समिति  हल मा विहान ९ बजे ५–लालझाडी गा.पा.स.मा कार्तिक २५ गते बैजनाथ आधारभुत विद्यालय डाँगा जाइ दिउसो २ बजे  ६– बैलोरी न.पा.मा मंसिर २ गते महाकालि मा विमा विहान ९बजे ७– पूर्नवास न.पा. मंसिर २ शान्ति मा.वि. अंशुवर्मा दिउसो २ बजे ८– बेल्डाडी गा.पा.मा मंसिर १ गते रौलेश्वर मा.वि.मा २ बजे त्यसै गरी ९– महाकाली न.पा.मा मंसिर ९ गते भानु मा.वि.मा दिउसो १२ बजे सम्मेलन गर्ने भएको छ । 

एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष टेक बहादुर चन्दको अध्यक्षतामा भएको उक्त बैठकमा प्रमुख अतिथी संगठनका केन्द्रिय उपाध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) हुनु हुन्थ्यो त्यसै गरी अतिथीमा संगठनका केन्द्रिय सदस्य तपेन्द्र प्रसाद भट्ट र भक्त सिह धामी रहनु भएको   थियो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो