कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र कर्जन्हाले साझा सबाल सिरहाका जिल्ला सम्पादक तथा रेडियो धड्कन मिर्चैयाका समाचार प्रमुख राम नारायण पंडितला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र कर्जन्हाले साझा सबाल सिरहाका जिल्ला सम्पादक तथा रेडियो धड्कन मिर्चैयाका समाचार प्रमुख राम नारायण पंडितला"/>

2026-09-12 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साझा सबालकर्मी पंडित सम्मानित


कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र कर्जन्हाले साझा सबाल सिरहाका जिल्ला सम्पादक तथा रेडियो धड्कन मिर्चैयाका समाचार प्रमुख राम नारायण पंडितलाई सम्मान गरेको छ । 

करीब एक दशकदेखि पत्रकारिता गर्दै आएका पंडितलाई समाजिक, र्आिर्थक, राजनितिक, शैक्षिक र विकास निर्माणका काममा योगदान पुर्याएको भन्दै संस्थाले शुक्रवार दोसल्ला ओढाइ सम्मान गरेको हो । 

सिरहा जिल्लामा रही पत्रकारीता मार्फत आमजनतासंग सरोकार राख्ने विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै कर्जन्हा नगरपालिका ७ सिमरामा आयोजना गरिएको कार्यक्रममा पत्रकार पंडितलाई संस्थाका अध्यक्ष सिंहेश्वर पासवानले सम्मान गरेका हुन् ।

साझासबाल डटकमका सिरहा सम्पादक रहेका पत्रकार पंडित अप्पन टेलिभिजनका सिरहा समाचारदाता समेत हुन् । संस्थाले बिभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै एक दर्जन भन्दा बढी व्यक्तिहरुलाई समेत सम्मान गरेका छन् ।

कार्यक्रम संस्थाका अध्यक्ष पासवानको अध्यक्षता र पुर्व कानुनमन्त्रि अजयशंकर नायकको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट आतिथिका रुपमा सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो, विद्यालय निरिक्षक उपेन्द्र महतो र स्रोत व्यक्ति श्याम यादब, नेकपा माओबादी केन्द्रका नेता चन्द्रेश्वर यादब लगायतका उपस्थिति रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन