प्रेम सुनार | कात्तिक १२, गुल्मी | नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल ) नेपालको शनिवार देशभर वडा सम्मलेन सम्पन्न भएको छ । गुल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | कात्तिक १२, गुल्मी | नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल ) नेपालको शनिवार देशभर वडा सम्मलेन सम्पन्न भएको छ । गुल्"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा वामगठबन्धनबाट १० हजार युवा परिचालनको तयारी

२०७४, १२ कार्तिक आईतवार ०४:३९


प्रेम सुनार | कात्तिक १२, गुल्मी | नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल ) नेपालको शनिवार देशभर वडा सम्मलेन सम्पन्न भएको छ । गुल्मीमा पनि केहि वडा बाँकी रहेको र अधिकांसममा सम्पन्न भएको वाईसियल नेपाल ५ नम्वर प्रदेश कमिटीका उपाध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । जिल्लाका ९३ वडा मध्ये  ८० वडामा सम्मेलन  सम्पन्न भएको छ’– ज्ञवाली भने–‘ति वडाबाट करिव ३ हजार वाईसियल संगठित भएको प्रदेश कमिटीमा रिर्पोट आएको छ ।’

वाईसियका गुल्मी जिल्ला अध्यक्ष तारा रानाका अनुसार बाँकी रहेका वडा सहित करिव ५ हजार वाईसियल संघ र प्रदेश सभा निर्वाचन सम्म संगठित गर्ने तयारीमा संगठन जुटेको छ । २०६४ को संविधान सभा निर्वाचन ताकाका वाईसियल यसपालिको निर्वाचनमा परिचालन गर्ने तयारी भई रहेको गुल्मी प्रदेश नम्वर १ का उमेदवार तथा माओवादी केन्द्रको जिल्ला सह–ईन्चार्ज सुदर्शन बरालले बताए ।

नेकपा एमाले युवा संघ नेपालका जिल्ला ईन्चार्ज गणेश श्रीपालीका अनुसार त्यस संगठनमा करिव ७ हजार युवा संगठित छन् । दुवै पार्टीका युवाहरुलाई संयुक्त निर्वाचन परिचालन कमिटी बनाईने छ । कम्तीमा दश हजार युवा फिल्डमा खटाईने छ । करिव २ हजार विशेष तालिम प्राप्त युवा फोर्शलाई भई परी आउने काम र  खास–खास स्थानमा पट्रोलिङ्गमा खटाईने वामगठवन्धनले जनाएको छ । 

वाम गठबन्धनका युवा शक्तिलाई अनुशासित ढंगबाट परिचालन गरिने छ । कुनै पनि मतदातालाई कसैको धाक धम्की र दवावमा पर्न दिनबाट रोकिने छ । मतदातालाई स्वतन्त्र बनाउने  निर्वाचन संगै गुण्डागर्दी तह लगाउने युवाहरुको भुमिकालाई तिव्रता दिने वाम गठ बन्धनका नेताहरु बताउँ छन् । 

माथिको तस्वीरमा: शनिवार रुरु गाउँपालिकामा सम्पन्न वडा सम्मेलनको उद्घाटन सत्रमा वाईसियल नेताहरु 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी