2026-06-27 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

बझाङ्गबाट साढे चार किलो चरेस सहित २ जना पक्राउ

सम्राट सिंह | कात्तिक १२, बझाङ | जिल्लाको दुर्गाथली गाउँपालिका २ मोरीबगरमा साढे चार किलो चरेस सहित २ जना पक्राउ परेका छन । 

आइतबार प्रहरी चौकी मटेलाका प्र.स.नि.प्रेम सिंह बिष्टको कमाण्डमा खटि गएको प्रहरी टोलीले साढे चार किलो चरेस सहित २ जनालाई पक्राउ गरेको हो । 

छबिस पाथिभेरा गाउँपालिका ६ बस्ने बर्ष ५० का झब्बर बुढा र सोहि ठाउँका बर्ष ४२ का ज्ञान बहादुर बुढालाई लुकाई छिपाई लैजादै गरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका डियसपी क्रृषिराम कडेलले बताए । पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भएरहेको उनको भनाइ  छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी