दलसिंह गिरी | कात्तिक १३, कालिकोट | कर्णालीको मनोविज्ञान विकासको बाधक देखिएको योगेश ढकालले बताउनु भएको छ ।

स्थानीयहरू पनि संकीर्णता प्रकट गर्दै कर्णा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | कात्तिक १३, कालिकोट | कर्णालीको मनोविज्ञान विकासको बाधक देखिएको योगेश ढकालले बताउनु भएको छ ।

स्थानीयहरू पनि संकीर्णता प्रकट गर्दै कर्णा"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्नालीको मनोविज्ञान, विकासको बाधक

२०७४, १३ कार्तिक सोमबार ११:०४


दलसिंह गिरी | कात्तिक १३, कालिकोट | कर्णालीको मनोविज्ञान विकासको बाधक देखिएको योगेश ढकालले बताउनु भएको छ ।

स्थानीयहरू पनि संकीर्णता प्रकट गर्दै कर्णालीका कार्यालयदेखि योजना बनाउनेसम्म कर्णालीवासी मात्रै हुनुपर्छ भन्ने मान्यता बोकाका कारण कर्नालीको मनोविज्ञान विकासको बाधक रहेको बताउनु भएको छ । कर्नालीबासीमा काठमाडौं वा अन्य क्षेत्रका व्यक्ति, कर्मचारी वा अन्य व्यक्तिलाई शासकहरू भन्ने मानसिकता देखिने गरेको वहाले बताउनु भएको छ ।

कर्नाली समृद्धिका १० शर्त शिर्षक सहितको एक लेख लेख्दै ढकालले ‘कर्णालीभन्दा बाहिरको जो गए पनि हामीलाई शासन गर्न आएको भन्दै विरोध गरिहाल्ने मानसिकता कर्णालीवासीमा छ,’ लेखमा उल्लेख गर्नु भएको छ । अझ कर्णालीभित्र पनि जुम्ला हाबी हुने गरेको छ  । जुम्लाले अन्य ४ वटा जिल्लालाई शासन गर्ने प्रवृत्ति रहेको टिप्पणी समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की