2026-09-12 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राजनीतिक बिश्लेशक चन्द्रकिशोर झालाई एसएसबीद्वारा दुर्व्यवहार

कात्तिक १४, सर्लाही । वरिष्ठ पत्रकार एवं राजनीतिक बिश्लेशक चन्द्रकिशोर झालाई नेपाल-भारत सीममा परिचालन भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) सुरक्षाकर्मीले दुव्र्यवहार गरेका छन् । 

छठ पर्व मनाएर पुख्र्यौली गाउँ सर्लाहीको बलराबाट वीरगन्ज फर्किने क्रममा   बस्बिट्टा भन्ने ठाउँमा हतियारधारी भारतीय सुरक्षाकर्मीले उनीमाथि दुव्र्यवहार गरेका हुन् ।

सर्लाहीको बलराबाट सीतामढी बसबिटा नाका हुँदै बिरगंज आउने क्रममा बसबिटामा खटिएका एसएसबी सुरक्षाकर्मीले दुव्र्यवहार गरेको उनले बताए । ‘सीमामा खटिएका अनिल कुमार नाम गरेका जवानले झोला खोलेरे हेरे । मैले छठको कोसेली लगायतका सामान देखाएँ । 

तर मेरो समानलाई झोला भित्रबाट निकालेर भुईमा राख्यो । फेरी म संग अपसब्द भाषामा सोध्यो “काहा बाट आईस र कहाँ जादैछौ” मैले जवाफ फर्काए नेपालबाट आएको हो सर बिरगंज जादैछु, यति भन्दै अरूलाइ जाँच नगरी छाेडि उनले म माथी अपशब्द प्रयोग गर्दै आक्रोशित भएर ममाथि अपमानजनक दुर्वव्यवहार गरे’, उनले भने ।

पत्रकार झा नेपाल–भारत सम्बन्धका आयमबारे पत्रकार चन्द्रकिशोरले निरन्तर कलम चलाउँदै आएका छन् । मधेसका मुद्दामा राम्रो दक्खल राख्ने थोरै पत्रकारमध्ये उनी पर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन