१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमै पहिलोपटक ईकिलिया–८०० मेशिन ल्याइयो

१४ कार्तिक २०७४, मंगलवार १०:५७

भास्कर के.सी/कात्तिक १४, कञ्चनपुर । लाईफ केयर प्याथोलोजीले कञ्चनपुरमैं पहिलो पल्ट ईकिलिया–८००  (eclia-800) मेशिन ल्याएको छ ।  

जुन मेशिनले विभिन्न प्रकारका हर्मोन टेष्टहरु गर्न सकिने छ । अहिले सम्म कञ्चनपुरका विरामीहरु भारत र धनगढी जानु पर्ने र मेडिकल रिर्पोटको लागि एक दिन कुर्नु पर्ने जस्ता समस्या थियो, जुन अब विरामीले सजिलै सगँ कञ्चनपुरमै जँचाउन सक्ने वरिष्ट मेडिकल ल्याब टेक्निकल देवराज पाण्डेयले बताएका छन् ।

आजबाट संचालनमा ल्याएको उक्त मश्नि महाकाली अञ्चल अस्पतालका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन राजु शर्माले बटम थिचेर गर्नु भएको थियो । आजै देखि थाइराइड (Anti-tpo) को जाँच शुरु गरेको प्याथोलोजीले विस्तारै सबै रोगको जाँच गर्ने ल्याब इन्चार्ज केशब राज जोशीले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट