Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

२६ वर्षपछि जिल्ला अस्पताल खोटाङमा डेन्टल सेवा सुरु

२०७४, १४ कार्तिक मंगलवार १२:५०

चिसाङ शेर्पा/कात्तिक १४, खोटाङ । जिल्ला अस्पताल खोटाङमा डेन्टल सेवा सुरु गरिएको छ । 

सर्जन एञ्जिला श्रेष्ठलाई करारमा जिल्ला अस्पतालमा ल्याएर डेण्टल सेवा सुरु गरिएको हो । स्थापनाको २६ वर्षपछि जिल्ला अस्पतालमा विशेषज्ञ सहितको डेण्टल सेवा थालिएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो । 

२०४८ सालमा स्थापना भएको अस्पतालमा दाँतका समस्या भएका बिरामीको संख्या अधिक पाइएकाले करारमा विशेषज्ञ ल्याएर डेण्टल सेवा सुरु गरिएको हो । 

दाँतका बिरामीको अन्य चिकित्सकले सामान्य चेकजाँच गर्दैआएकामा विशेषज्ञमार्फत सेवा थालिएको अस्पतालले जनाएको छ । अस्पतालमा दाँतका रोगी धेरै आउने गरेकाले विशेषज्ञ सर्जन ल्याएर सेवा दिन थालिएको हो । 

डा. केसीले भन्नुभयो, हाललाई दाँत फुकाल्ने सेवा मात्र सुरु भए पनि केही समयपछि नै फिलिङ गर्ने र स्कीलिङ गर्ने उपकरण ल्याएपछि सम्पूर्ण सेवा सुरु हुन्छ ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित