सरोज यादव | कात्तिक १४, सर्लाही | अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले मालपोत कार्यालयको सेवाकेन्द्र  हरिवनमा कार्यरत एक कर्मचारीलाई रु ५००० घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरोज यादव | कात्तिक १४, सर्लाही | अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले मालपोत कार्यालयको सेवाकेन्द्र  हरिवनमा कार्यरत एक कर्मचारीलाई रु ५००० घ"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाही मालपोत कार्यालय हरिवनमा कार्यरत कर्मचारी घुस सहित पक्राउ

१४ कार्तिक २०७४, मंगलवार १५:१९

सरोज यादव | कात्तिक १४, सर्लाही | अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले मालपोत कार्यालयको सेवाकेन्द्र  हरिवनमा कार्यरत एक कर्मचारीलाई रु ५००० घुस रकम सहित आज पक्राउ गरेको छ ।

नापी कार्यालय हरिवनमा कार्यरत  ईश्वरी प्रसाद दहालले जग्गा प्लटिङगरि बाटो खुलाउने तथा रजिष्ट्रेशन पासगरि जग्गाधनी प्रमाण पूर्जा दिने क्रममा सेवाग्राहीसँग घुस लिदै गर्दा मंगलवार दिउसो कार्यकक्ष बाटै अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिबासबाट खटिएको टोलीले  पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धानका लागि अख्यितारको बर्दिवास कार्यालयमा लगिएको छ । सर्लाहीको उत्तरी भेगमा पर्ने हरिवनमा केही महिना अघिदेखि मालपोत कार्यालयको सेवा सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो