२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा आमाको मलामी गएका छोराको ट्याक्टर पल्टँदा मृत्यु, सात जना घाईते

२०७४, १५ कार्तिक बुधबार ०९:०३

कात्तिक १५, सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको कालिञ्जोर पुलमा मलामी बोकेको एउटा ट्याक्टर पल्टँदा  १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । 

लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा भएको दुर्घटनामा महोत्तरी बर्दिवास नगरपालिका–५ चेरुमाइथान घर भई काठमाडौ काँडाघारी बस्ने ७३ वर्षका कृष्णप्रसाद पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नी आमाको मृत शव अन्तिम संस्कारका लागि सर्लाहीको बागमती खोलातर्फ लैजाँदै गर्दा ट्याक्टर पल्टिएर पौडेलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाईते ३१ वर्षीय सुवास पौडेललाई हेटौंडा र ५७ वर्षका मोहनप्रसाद पौडेललाई उपचारका लागि काठमाडौ ल्याइएको छ । अरु घाईतेको नमूना अस्पताल हरिवनमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

मलामी बोकेर आइरहेको ज १ त ७४७० नम्वरको ट्याक्टर कालिन्जोर पुलनजिकै रोकिराखेको ट्रकमा पछाडिबाट ठोक्किएर सडक मुनि खसेको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी