2026-09-08 06:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा पक्राउ गरे ५२ जना जुवाडे (नामावली सहित)

कात्तिक १५, हेटौडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरगढी गाँउपालिका सिमलटार स्थित मान ब. श्रेष्ठको घरमा पैसाको हारजित हुने गरी बाजी राखी कौडा र तास खेली रहेको अवस्थामा तीन लाख अठासी हजार छ सय सत्तरी रुपैया सहित पक्राउ गरेको हो ।उनीहरुलाई पक्राउ गरी जुवा ऐन २०२० बमोजिम जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेको नामावली यस प्रकार  छ

जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा. वडा नं. ५ बस्ने वर्ष ४९ को मान ब. श्रेष्ठ, वर्ष ३५ को भुमी ब. तिमल्सिना, वर्ष ३० को राकेश लामा, हेटौडा १ बस्ने वर्ष ४१ को धर्म लामा, वर्ष २२ को शुशिल श्रेष्ठ, वर्ष २५ को श्याम थिंङ, हेटौडा ४ बस्ने वर्ष २९ को दिल ब. लोप्चन हेटौडा १ बस्ने वर्ष ५३ को नुर मम्हद, मकवानपुर गढी गा.पा. वडा नं. ५ बस्ने वर्ष २५ को बिक्रम थिंङ, वर्ष ३८ को कृष्ण ब. गौतम, ४१ को दुर्गा दुलाल, जित ब. लोप्चन हेटौडा २ बस्ने वर्ष ३८ को संजय थापा, ईन्द्रसरोवर गा.पा. वडा नं.१ बस्ने वर्ष ४० को मनकाजी लामा मकवानपुरगढी वडा नं. ५ बस्ने वर्ष ६२ को मान ब. थिंङ, ३८ को नवराज भन्ने बिष्णु अधिकारी, ४७ को नेत्र प्रसाद घिमिरे, २५ को दिपेश दाहाल, वर्ष ४२ को सिताराम तिमल्सिना, वर्ष ४१ को हरि घिमिरे, वर्ष ३२ को मन प्रसाद न्यौपाने, वर्ष ३० को भिम ब. थापा, वर्ष २९ को अनिल बस्नेत, वर्ष ५१ को तेज प्रसाद घिमिरे, वर्ष ३१ को दिपक घलान १८ को पेमा स्याङतान, वर्ष २५ बिक्रम स्याङतान, वर्ष २५ को हरि चन्द्र दुलाल, वर्ष ३० को अर्जुन ढकाल, वर्ष ३४ को दिपक तिमल्सिना, २८ को आईतराम घलान, वर्ष ३२ को अनिल वाईबा, बर्ष ३४ को दिनेश लामा, वर्ष २८ को बिर ब. लोप्चन, वर्ष ३५ को शिबराज हुमागाई, वर्ष ७० को बिर ब. श्रेष्ठ, वर्ष ३३ को तेज प्रसाद चौलागाई , वर्ष ५२ को बलराम खनाल, वर्ष ४१ को आईतमान थिंङ,वर्ष ३४ को जयनन्द गोले, वर्ष २७ को रमेश अधिकारी, वर्ष २५ को गोकुल अधिकारी, वर्ष ४४ को दिल ब। कार्की, वर्ष २५ को कुमार स्याङतान, वर्ष २८ को रबि थिंङ, वर्ष २१ को कमल अधिकारी  वर्ष ४२ को कुमर सुनार वर्ष ३७ को बुद्धि शाही वर्ष ५२ को शिव दुलालवर्ष ४७ को बासुदेव न्यौपानेवर्ष ३५ को युवराज सापकोटा र  वर्ष २७ को शिवराज बन्जारालाई प्रहरीले पक्राउ गरेको हो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग