२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा पक्राउ गरे ५२ जना जुवाडे (नामावली सहित)

१५ कार्तिक २०७४, बुधबार १४:४२

कात्तिक १५, हेटौडा | जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरगढी गाँउपालिका सिमलटार स्थित मान ब. श्रेष्ठको घरमा पैसाको हारजित हुने गरी बाजी राखी कौडा र तास खेली रहेको अवस्थामा तीन लाख अठासी हजार छ सय सत्तरी रुपैया सहित पक्राउ गरेको हो ।उनीहरुलाई पक्राउ गरी जुवा ऐन २०२० बमोजिम जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेको नामावली यस प्रकार  छ

जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा. वडा नं. ५ बस्ने वर्ष ४९ को मान ब. श्रेष्ठ, वर्ष ३५ को भुमी ब. तिमल्सिना, वर्ष ३० को राकेश लामा, हेटौडा १ बस्ने वर्ष ४१ को धर्म लामा, वर्ष २२ को शुशिल श्रेष्ठ, वर्ष २५ को श्याम थिंङ, हेटौडा ४ बस्ने वर्ष २९ को दिल ब. लोप्चन हेटौडा १ बस्ने वर्ष ५३ को नुर मम्हद, मकवानपुर गढी गा.पा. वडा नं. ५ बस्ने वर्ष २५ को बिक्रम थिंङ, वर्ष ३८ को कृष्ण ब. गौतम, ४१ को दुर्गा दुलाल, जित ब. लोप्चन हेटौडा २ बस्ने वर्ष ३८ को संजय थापा, ईन्द्रसरोवर गा.पा. वडा नं.१ बस्ने वर्ष ४० को मनकाजी लामा मकवानपुरगढी वडा नं. ५ बस्ने वर्ष ६२ को मान ब. थिंङ, ३८ को नवराज भन्ने बिष्णु अधिकारी, ४७ को नेत्र प्रसाद घिमिरे, २५ को दिपेश दाहाल, वर्ष ४२ को सिताराम तिमल्सिना, वर्ष ४१ को हरि घिमिरे, वर्ष ३२ को मन प्रसाद न्यौपाने, वर्ष ३० को भिम ब. थापा, वर्ष २९ को अनिल बस्नेत, वर्ष ५१ को तेज प्रसाद घिमिरे, वर्ष ३१ को दिपक घलान १८ को पेमा स्याङतान, वर्ष २५ बिक्रम स्याङतान, वर्ष २५ को हरि चन्द्र दुलाल, वर्ष ३० को अर्जुन ढकाल, वर्ष ३४ को दिपक तिमल्सिना, २८ को आईतराम घलान, वर्ष ३२ को अनिल वाईबा, बर्ष ३४ को दिनेश लामा, वर्ष २८ को बिर ब. लोप्चन, वर्ष ३५ को शिबराज हुमागाई, वर्ष ७० को बिर ब. श्रेष्ठ, वर्ष ३३ को तेज प्रसाद चौलागाई , वर्ष ५२ को बलराम खनाल, वर्ष ४१ को आईतमान थिंङ,वर्ष ३४ को जयनन्द गोले, वर्ष २७ को रमेश अधिकारी, वर्ष २५ को गोकुल अधिकारी, वर्ष ४४ को दिल ब। कार्की, वर्ष २५ को कुमार स्याङतान, वर्ष २८ को रबि थिंङ, वर्ष २१ को कमल अधिकारी  वर्ष ४२ को कुमर सुनार वर्ष ३७ को बुद्धि शाही वर्ष ५२ को शिव दुलालवर्ष ४७ को बासुदेव न्यौपानेवर्ष ३५ को युवराज सापकोटा र  वर्ष २७ को शिवराज बन्जारालाई प्रहरीले पक्राउ गरेको हो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा