काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ। केन्द्रीय कार्यालय वनस्थलीमा केही बेरअघिबाट बैठक बसेको हो। रास्वपाको महाधिवेशन आइतबारबाट चितवनमा सुरु हुँदै छ।
घण्टीघरमा जारी सचिवालय बैठक महाधिवेशनअगाडिको अन्तिम भएको जनाइएको छ।