2026-06-20 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

2026-06-20

काठमाडौँ | सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित दहतालमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन्। प्राप्त जानकारी अनुसार दैलेख जिल्लाको गुराँस गाउँपालिकाका स्थायी बासिन्दा तथा हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको विक्रम पुन मगरले सञ्चालन गरेको ग्रिल उद्योगमा कार्यरत करिब १८ वर्षीय रमेश पुन मगरसहित ८ जनाको टोली घुम्नका लागि दहताल पुगेको थियो।

शनिबार दिउँसो १२ बजेपछि दहतालमा पौडी खेल्ने क्रममा रमेश पुन मगर डुबेर बेपत्ता भएको जनाइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी टोली खटिएको छ।

बेपत्ता युवकको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ। घटनामा रमेश पुन मगर बाहेक टोलीका अन्य ७ जना सकुशल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो