2026-09-12 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा विषादीको सेवन गर्दा एक बालिकाको मृत्यु , ४ जना बिरामी

सरोज यादव/कात्तिक १८, सर्लाही । तरकारीको बिरुवामा छर्ने बिषादीको सेवन गर्दा सर्लाहीको फुलपरासीमा शनिबार एक जना बालिकाको मृत्यु भएको छ भने चार जना बालबालिका गम्भीर बिरामी भएका छन् । 

शुक्रवार दिउँसो भएको सो दुर्घटनामा कौडेना गाउँपालिका-२ फुलपरासी निवासी राजकिशोर रायकी ३ वर्षिया छोरी अस्मिता कुमारीको मृत्यु भएको हो ।

बालबालिकाहरु खेलकुदको क्रममा स्थानीय रामप्रताप रायको घरमा  तरकारीमा भएको  किरा मार्ने बिषादीको सेवन गर्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । 

बिषादीको सेवन गर्दा घर धनी रामप्रतापकी ४ वर्षिया छोरी पुजा कुमारी ,२ वर्षको छोरा आदित्य,सोही गाउँका बिकाउ राय कि ४ वर्षिया छोरी खुस्बु र २ वर्षको छोरा खुसीलाल राय गम्भीर भएको जिप्रका मलंगवाले जनाएको छ ।

हाल बिरामी चारै जनाको अवस्था चिन्ताजनक रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन