2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको ठाडी घाट मेला आजबाट सुरु

श्याम थापा/कात्तिक १८, नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वार्ड न. ५ पक्लिहवा स्थित ठाडीघाट नारायणी नदिको तिरमा बर्सेनि कार्तिक पुर्णिामाको अवसरमा लाग्ने २ दिने ठाडीघाट मेलाको आजबाट सुरु भएको छ ।

मेलामा नेपाल र भारतको बिहार र उत्तर प्रदेश राज्य गरि करिब १ लाख दर्शानालु हरुको आउने मेला व्यवस्थापन समितिले बताएका छन । दर्शानालुहरुको भिडभाडलाई र सुरक्षा को अन्भुत गराउनको लागि मेलामा नेपाली प्रहरी ५० जना,सशस्त्र प्रहरी ३० र स्थानीय स्वयंसेवक ५० गरि १३० जनालाई परिचालन गरिएको  श्री ठाडी घाट मेला व्यवस्थापन समितिका अध्यक्ष एवम् सुस्ता गाउँपालिका वार्ड न. ५ का वडा  अध्यक्ष प्रभुनाथ अहिरले बताउनु भएको छ ।

 

मेलामा करिब ५ सय स्टल पसलहरु रहेको र मेलामा आउने दर्शानालुहरुलाई मनोरञ्जनका लागि सास्कृतिक कार्यक्रम नाच र बिराट दङ्गल कुस्ती पनि रखिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेलाको लागि सुस्ता गाउँपालिका वार्ड न. ५ का वार्ड अध्यक्ष प्रभुनाथ अहिरको अध्यक्षयतामा ३१ सदस्यीय मुल समिति गठन गरिएको छ । त्यसैगरि मेलालाई अझ व्यवस्थित बनाउनको लागि चन्दा संकलन उपसमिति,जग्गा बितरण उपसमिति,मेस उपसमिति,दङगल कुस्ती उपसमिति र प्रचार प्रसार उपसमिति गरि विभिन्न उपसमिति हरु गठन गरिएको छ । 

साथै मेलामा हुने बिराट दङगल कुस्ती खेलमा प्रथम हुने पहलवानले १ थान चादीको मुद्दर र नगद,दोस्रो हुने पहलवानलाई १ थान २१ इन्चको कलर टिभी र नगद त्यसैगरि तृतीय हुने पहलवानलाई  १ थान साईकल र नगद पुरस्कारहरु राखिएको दङगल कुस्ती उपसमितिका संयोजक स्यानो गोरे गुरुङ्गले बताउनु भएको छ । 

सो मेलाको उद्वघाटन नवलपरासी जिल्लाको क्षेत्र न.६ का पुर्व माननीय सांसद एवम् नवलपरासी जिल्ला बर्दघाट पश्चिम निर्वाचन क्षेत्र न.१ का प्रतिनिधि सभाका उम्मेदवार देवकरण प्रसाद कलवार सन्तुले गर्नु भएको छ । भने बिराट कुस्ती दङ्गल कुस्तीमा प्रथम पुरस्कारमा गोरखपुर भारतको ओमप्रकाश पहलवान र गाजीपुर भारतको शैलेस पहलवान बिच भएको खेलमा दुबै पहलवान बराबरी भएका छन  । 

त्यसतै दोस्रो पुरस्कारमा देवतहा भारत को मन्जेश पहलवान र बिहारका प्रमोद यादव बिच भएको खेलमा देवताहा भारतका मन्जेश पहलवान बिजयी भएको छ र तृतीय पुरस्कारका तुफानि पहलवानले हात पारेका छन । 

साथै यस मेलामा आउने दर्शानालुहरुले कार्तिक पुर्णिामाको दिन नारायणी नदिमा स्नान गर्दा आफ्नो शरिरमा भएको रोग र दुखहरु पखालिएर जाने बिश्वास पनि रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा