१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बालमैत्री नगर भ्रमण गर्न जापानबाट विद्धानको टोली नवलपरासीमा

१९ कार्तिक २०७४, आईतवार १३:२९

कात्तिक १९, नवलपरासी । बालमैत्री नगर भ्रमण गर्न जापानबाट विद्धानको टोली सुनवल नगरपालिका नवलपरासीमा आएको छ । 

सुनवल नगरपालिका बाल मैत्री नगरको रुपमा नेपालकै पहिलो नगरपालिका घोष्णा भएकाले यसको गतिविधि बारे बुझन र भ्रमण गर्ने उद्देश्यले जापाको टोयो विश्वविद्यालय बाट ५ जना विद्धान (प्रोफेसर) सुनवलमा आएका हुन् ।

बालमैत्री नगरको अनुसन्धान र भ्रमण अवलोक गरि यस नगरलाई देशविदेशमा उदहारण नगर बनाउन सो टोली सुनवलमा आएको बताइएको छ । सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा क्षेत्रिको अध्यक्षतामा भएको विद्धान संगको छलफल कार्यक्रममा नगरपालिकाको कार्य प्रगति र बाल मैत्री स्थानिय शासन विषयमा जानकारी गराइएको थियो । नगरमा बाल अवस्था र बालमैत्रीका सुचकहरुका विषयमा जानकारी नगरपालिकाका बालक्षेत्रमा बनाइएको भावी योजनाहरु पनि जानकारी गरइएको मेयर भरत थापाले बताए ।  


सुनवल नगरपालिकामा बालमैत्री पश्चात पछि थपिका वडाहरुमा बालमैत्री स्थानिय शासनका सुचकहरु पुरा तिब्र रुपमा पुरा हुदै गएको छ नगरलाई छिटोभन्दा छिटो नेपालमै पुनः बालमैत्री नगर घोष्णा गर्न नगरपालिका लागि गृहकार्य थालीसकेको नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा ति विद्धानहरुलाई नगरपालिका मेयर भरत थापा, उपमेयर दधिराम अर्यालले सुनवलको बालमैत्री विषयमा जानकारी गराएका थिए । कार्यक्रममा कार्यालय जनप्रतिनिधि, कार्यालयका शाखा प्रमुख र सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो । जापानबाट आएका ति विद्धानहरुलाई नगरमा भव्य स्वागत गरि मायाको चिनो समेत प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट